शनिबार, चैत २ गते २०८१

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

    काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८:२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ