बिहीबार , असोज ३ गते २०८१

आरोप सत्य ठहरिए कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ : ओली

मंसिर ४, नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको आरोप सत्य ठहरिए आफू दुवै पदबाट हट्ने, असत्य ठहरिए प्रचण्ड पार्टी अध्यक्षबाट हट्ने बताएको