मंगलबार, कात्तिक २० गते २०८२

दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

काठमाडौं । श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी बिक मृत फेला परेका छन् । काठमाडौंको सितापाइलामा श्रीमती, छोरी र नातिनी सिवानाको हत्या गरी फरार रहेका