शनिबार, वैशाख २२ गते २०८१

बुटवलमा १० तले सरकारी अस्पताल

बुटवलमा १० तले सरकारी अस्पताल

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • बुटवलमा १० तले सरकारी अस्पताल

    प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले अत्याधुनिक सुविधा सहितको अस्पतालका लागि अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । १२ सय शैयाको अस्पत्तालका लागि १० तलाको मुख्य भवन बन्न लागेको मूख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।

    images

    उनका अनुसार अस्पताल भवनकै छतमा हेलिप्याड निर्माण हुने छ । नयाँ बन्ने अस्पताल भवनको डिजाइन नक्शा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सार्वजनिक गरिएको छ । 

    समृद्ध प्रदेश खुशी प्रदेशवासीको अभियानका साथ अघि बढेको प्रदेश सरकारले विशेषज्ञ सेवा सहितको अस्पत्ताल निर्माण गर्न लागेको मूख्य मन्त्री शंकर पोखरेलले जानकारी दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार