मंगलबार, कात्तिक २० गते २०८२

फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने

काठमाडौँ । नेपालमा आगामी महिनाबाट फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने भएको छ । आगामी महिनादेखि टिस्यु कल्चरको ल्याब बाट फूलको बिउ उत्पादन हुने भएको हो । बिहीबार भृकुटीमण्डपमा चार