शनिबार, वैशाख २२ गते २०८१

काठमाडौं महानगरद्वारा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौं महानगरद्वारा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक

अखबार दैनिक
सोमबार, फागुन १४ २०८०
  • काठमाडौं महानगरद्वारा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक

    काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चार स्वास्थ्य संस्थाको फोहोर संकलनमा रोक लगाएको छ। अनुगमनपछि विभागले फोहोर संकलन रोक लगाएको हो।

    images

    कलंकीको सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल तथा चाबहिलका दीर्घायू गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए। यसअघि विभागले महाराजगन्जको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार