सोमबार, कात्तिक १९ गते २०८२

अटोले दुई वटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, तीनजना घाइते

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा