बुधबार, कात्तिक २१ गते २०८२

ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी

काठमाडौं, २१ चैत। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको