सोमबार, वैशाख २४ गते २०८१

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

    २६ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ ।

    images

    म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार