सोमबार, वैशाख २४ गते २०८१

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

    २८ चैत, काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    images

    ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार