काठमाडौं । जेनजी आन्दोलन छानबिन आयोगमा बयानमा लागि रवि लामिछानेलाई सिंहदरबार लगिएको छ । बुधबार नख्खु कारागारबाट उनलाई सिंहदरबार लगिएको हो ।आयोगले उनीसँग जेनजी आन्दोलनका क्रममा कारागाबाट निस्किएर घर गएको विषयमा बयान लिनेछ ।