सोमबार, वैशाख २४ गते २०८१

इस्लाम धर्मावलम्बीहरुको महान पर्व आज इद उल फित्र मनाइदै

इस्लाम धर्मावलम्बीहरुको महान पर्व आज इद उल फित्र मनाइदै

अखबार दैनिक
बिहीबार , चैत २९ २०८०
  • इस्लाम धर्मावलम्बीहरुको महान पर्व आज इद उल फित्र मनाइदै

    काठमाडौं ।  आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद–उल–फित्र’ मनाइदै छ । सरकारले आज सार्बजनिक बिदा समेत दिएको छ ।
     
    नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

    images

    यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ