मंगलबार, कात्तिक २० गते २०८२

मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

तनहुँ । मुग्लिनपोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिनपोखरा सडक विस्तार आयोजना