मंगलबार, कात्तिक २० गते २०८२

बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल

म्याग्दी । बेनीजोमसोमकोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा