सोमबार, मंसिर १० गते २०८१

धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिए

धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिए

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिए

    काभ्रे । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएका छन्। बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका- ६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ।

    images

    नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ती पुरुषको सनाखत हुन सकेको छैन।  मृत भेटिएका पुरुषको सनाखतको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ