सोमबार, मंसिर १० गते २०८१

अविरल वर्षाका कारण विराटनगर डुबानमा

अविरल वर्षाका कारण विराटनगर डुबानमा

अखबार दैनिक
बुधबार, असार १३ २०८१
  • अविरल वर्षाका कारण विराटनगर डुबानमा

    काठमाडौं । अविरल वर्षाका कारण विराटनगर महागनरपालिकाको अधिकांश भाग जलमग्न भएको छ । गएरातिदेखि परेको वर्षाले कोसी राजमार्गको मुनालपथ खण्ड जलमग्न छ । यसैगरी भित्री सडकमा समेत डुबानमा परेको छ । 

    images

    विराटनगरको पूर्वमा अवस्थित सिंघीया र पश्चिमतर्फको केशलिया खोलामा बाढीको बहाव बढेको छ । महानगरपालिकाले डुबान हुन नदिन बर्खाअघि नै नाला सफा गर्ने कार्य गरेको जनाएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ