सोमबार, मंसिर १० गते २०८१

१५ जिल्लामा आकस्मिक बाढीको सम्भावना,सतर्कता अपनाउन महाशाखाकोआग्रह

१५ जिल्लामा आकस्मिक बाढीको सम्भावना,सतर्कता अपनाउन महाशाखाकोआग्रह

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • १५ जिल्लामा आकस्मिक बाढीको सम्भावना,सतर्कता अपनाउन महाशाखाकोआग्रह

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही साना नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची र गुल्मी भई बहने केही साना नदीमा आकस्मिक बाढीको अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यस्तै, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, चितवन, गोरखा, लमजुङ, तनहुँ र कास्की भई बहने साना नदीमा समेत बहाव बढ्ने सम्भावना छ । ठूला नदीमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ