मंगलबार, कात्तिक २० गते २०८२

ताप्लेजुङमा पहिरो : घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङ। पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको