काठमाडौँ । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो ।