सोमबार, मंसिर १० गते २०८१

एसईई नतिजा सार्वजनिक नगर्दै, सार्वजनिक भएकोमा छानबिन हुने

एसईई नतिजा सार्वजनिक नगर्दै, सार्वजनिक भएकोमा छानबिन हुने

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • एसईई नतिजा सार्वजनिक नगर्दै, सार्वजनिक भएकोमा छानबिन हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ । 

    images

    बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए । 

    हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने  हो।  ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’

    यसबारेमा कहीँ कतै के भएको छ भन्ने बोर्डले छानबिन गर्ने अध्यक्ष शर्माको भनाइ छ । नतिजा सार्वजनिक कार्यक्रममा ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ