सोमबार, मंसिर १० गते २०८१

एसइईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सकिने

एसइईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सकिने

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • एसइईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सकिने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

    images

    बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था उयसपटकदेखि हामीले गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने ।

    पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ