शनिबार, वैशाख २२ गते २०८१

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

बझाङ : बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला। आँगनमा यत्रतत्र

  • Latest Updates
    Trending