शनिबार, जेठ ५ गते २०८१

सिन्धुलीमा आगलागीबाट १ करोड १६ लाख क्षति

सिन्धुलीमा आगलागीबाट १ करोड १६ लाख क्षति

अखबार दैनिक
सोमबार, वैशाख ११ २०८०
  • सिन्धुलीमा आगलागीबाट १ करोड १६ लाख क्षति

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा आगलागी भएको छ । चियाबारीस्थित राजकुमार श्रेष्ठको घरमा सञ्चालित किराना पसलबाट सल्केको आगो अन्य होटल र टहरामा फैलिँदा ठूलो क्षति भएको छ । आगलागीबाट करिब १ करोड १६ लाख बराबरको क्षति भएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    images

    स्थानीय राजकुमार श्रेष्ठको घर, कौशल थापाले सञ्चालन गरेको होटल, योगबहादुर थापाले संचालन गरेको होटल र गंगाबहादुर थापाको होटल जलेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार