शुक्रबार, मंसिर १४ गते २०८१

बङ्गलादेशको शिवचरमा बस दुर्घटना, सत्र जनाको मृत्यु

बङ्गलादेश । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस