शुक्रबार, मंसिर १४ गते २०८१

बंगलादेश नजान भारतीयलाई ‘सर्कुलर’

बंगलादेश नजान भारतीयलाई ‘सर्कुलर’

अखबार दैनिक
सोमबार, साउन २१ २०८१
  • बंगलादेश नजान भारतीयलाई ‘सर्कुलर’

    एजेन्सी । भारत सरकारले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म बंगलादेश नजान आग्रह गरेको छ । बंगलादेशमा रहेका आफ्ना नागरिकलाई पनि अत्यन्त होसियारी अपनाउन र बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ ।

    images

    आइतबारदेखि बंगलादेशमा विद्यार्थी आन्दोलन पुनः चर्किएपछि भारतले आफ्ना नागरिकका लागि ‘सर्कुलर’ जारी गरेको हो । बंगलादेशको पछिल्लो आन्दोलनमा मृत्यु हुनेको संख्या करिब १०० पुगिसकेको छ । त्यहाँ रहेका भारतीयलाई स्थानीय भारतीय हाइकमिसनको सम्पर्कमा रहन समेत आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार