मंगलबार, असोज २९ गते २०८२

बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ

अमेरिकामा माइकल सुलिभान नाम गरेका एक जना पुरुषले म्यासाचुसेट्सको एक जेलमा २७ वर्षभन्दा बढी समय बिताए । आफूले गर्दै नगरेको हत्याका लागि उनी त्यतिका वर्ष जेलमा बस्नु पर्यो । हत्या