आइतबार, मंसिर ९ गते २०८१

वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

काठमाडौं: नेपाल हृदयरोग निवारण प्रतिष्ठानले वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९ प्रदान गरेको छ। मुटु रोगको क्षेत्रमा योगदान दिएको भन्दै प्रतिष्ठानले शनिबार काभ्रेको