आइतबार, मंसिर ९ गते २०८१

राम्री देखिने उत्कट चाहना बन्यो श्रीदेवीको मृत्युको कारण ? बोनी कपुरले पाँच वर्षपछि मुख खोले

एजेन्सी - श्रीदेवीको मृत्यु कसरी भयो, अचानक दुबईमा त्यस्तो के भएको थियो जसका कारण उनको ज्यानै गयो ? बाथ टबमा डुबेका कारण उनको मृत्यु भएको हो भनेर प्रहरीले जानकारी दिए