आइतबार, भदौ २३ गते २०८१

अञ्जु पन्तले ल्याइन् ‘मायामा घात भयो’

अञ्जु पन्तले ल्याइन् ‘मायामा घात भयो’

अखबार दैनिक
बुधबार, असार ६ २०८१
  • अञ्जु पन्तले ल्याइन् ‘मायामा घात भयो’

    अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको पछिल्लो गीत ‘घात २’ का शब्द हुन् यी । मायामा धोका पाएको भाव व्यक्त गर्ने गीतमा दीपक बस्नेतको शब्द र शिव अनुरागको संगीत छ । गीतलाई किरण कँडेलले एरेन्ज गरेका छन् ।

    images

    भिडियोमा बाद्यवादकको ब्यान्डसहित अञ्जु फिचर्ड छिन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र विष्णु खड्काको रंग संयोजन तथा सम्पादन छ । गीतलाई ‘दीप क्रिएसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

    घात भयो माया घात भयो
    अस्मिता लुटेर गयो
    मेरो जिन्दगी बर्बाद भयो

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ