शनिबार, साउन १२ गते २०८१

‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८१
  • ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

    फिल्म ‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ। गीतमा बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ। भने गीत बियोण्डकै शब्द र संगीतमा बनेको छ । लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापाको नृत्य छ।

    images

    घनश्याम लामिछाने निर्देशित फिल्म तीन जोडीको प्रेमकथामा आधारित छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्म यही जेठ २५ गते प्रदर्शन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ