आइतबार, भदौ २३ गते २०८१

करण परियार र अस्मिता अधिकारीको स्वरमा आयो ‘मैले सम्झिने मान्छे’ (भिडियो)

करण परियार र अस्मिता अधिकारीको स्वरमा आयो ‘मैले सम्झिने मान्छे’ (भिडियो)

अखबार दैनिक
आइतबार, असार २४ २०८१
  • करण परियार र अस्मिता अधिकारीको स्वरमा आयो ‘मैले सम्झिने मान्छे’ (भिडियो)

    नेपाल आइडल सिजन ५ का विजेता करण परियारले गायिका अस्मिता अधिकारीसँगको युगल स्वरमा आधुनिक गीत बजारमा ल्याएका छन् । ‘मैले सम्झिने मान्छे’ बोलको उक्त गीतलाई म्युजिक क्रेभ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा शितल वाग्ले र सनिसा भट्टराई फिचर्ड छन्।

    images

    अर्जुन पोखरेलको संगीत रहेको गीतमा शब्द रचना डा विष्णु दाहालको र संगीत संयोजन महाराज थापाको रहेको छ । रोमान्टिक लभ स्टोरी कथामा बनेको म्युजिक भिडियोमा मानकृष्ण महर्जन र पवन सुस्लीङ्गको छायाँकन, विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ