शनिबार, साउन १२ गते २०८१

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक : नारीको दुःखका कथा

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक : नारीको दुःखका कथा

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक : नारीको दुःखका कथा

    काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । मलिका महतको शीर्ष भूमिका रहेको फिल्मको टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू झल्काएको छ । 

    images

    फिल्मले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको सिकार बनाउन कथा उठाएको छ । फिल्ममार्फत निर्देशक सुवेदीले छोरीको अस्वीकार गर्ने पितृसत्तात्मक सोचलाई थुप्रै प्रश्न गरेका छन् । टिजरले पनि ति कुरो झल्काएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ