शनिबार, असोज १७ गते २०८३

खेलकुद

यु–१९ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ(साफ)यु१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मे ११ तारिखमा श्रीलंकासँग खेल्नेछ । भारतको

  • ताजा अपडेट

    चर्चित