सोमबार, माघ २१ गते २०८१

सन्दीपले मोन्टीलाई धन्यवाद दिए

सन्दीपले मोन्टीलाई धन्यवाद दिए

अखबार दैनिक
आइतबार, माघ २० २०८१
  • सन्दीपले मोन्टीलाई धन्यवाद दिए

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् । उनले नेपालमा सधैँ घर रहने बताउँदै अटल समर्थन, मार्गदर्शनका लागि धन्यवाद दिएका हुन् ।

    images

    “नेपाल क्रिकेटमा तपाईंको प्रभाव अमूल्य छ, र हामीले साझा गरेका पाठ र सम्झनाहरूलाई हामी सधैं कदर गर्नेछौं । उत्तरोत्तर प्रगतिको कामना । नेपालमा सधैँ घर रहनेछ ।” आफ्नो २ वर्षको कार्यकाल सकाएर मोन्टी क्यानबाट बिदा हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ