बुधबार, माघ २३ गते २०८१

महिला टि-२० त्रिकोणात्मक श्रृंखला-नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

महिला टि-२० त्रिकोणात्मक श्रृंखला-नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

अखबार दैनिक
मंगलबार, माघ २२ २०८१
  • महिला टि-२० त्रिकोणात्मक श्रृंखला-नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

    त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो । टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।

    images

    नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार