शनिबार, असोज १७ गते २०८३

खेलकुद

प्रिमियर लिग करातेमा एरिकाले जितिन् कांस्य पदक

विश्व च्याम्पियन्स कराते प्रिमियर लिगमा नेपालकी एरिका गुरुङले ऐतिहासिक कास्य पदक जितेकी छन् । मोरोक्कोमा सम्पन्न करोत प्रिमियर लिगमा हिमालयन वारियरको उपनाम पाएकी एरिकाले गौरवपूर्ण कास्य पदक जित्दै इतिहास रचिन्

  • ताजा अपडेट

    चर्चित