बिहीबार , असोज ३ गते २०८१

सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको छ : सभापति थापा

सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको छ : सभापति थापा

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८१
  • सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको छ : सभापति थापा

    काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

    images

    सहकारी क्षेत्रले ‘फेक’ नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणी, खाता, लेखा परीक्षण सबै सबै फेक छन्, यहाँ सहकारीविपरीतका क्रियाकलाप छन् ।

    सभापति थापाले गठन भएयता समितिको ५६ वटा बैठक बसेको जानकारी दिए । “त्यस क्रममा ४७ जना आरोपितसँग त सोधपुछ नै गरियो,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ