शुक्रबार, कात्तिक २३ गते २०८२

राष्ट्रिय युवा संघ नेपाल तनहुँको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

राष्ट्रिय युवा संघ नेपाल तनहुँको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

अखबार दैनिक
शुक्रबार, चैत १० २०७९
  • राष्ट्रिय युवा संघ नेपाल तनहुँको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल तनहुँको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा  नयाँ नेतृत्व चयन भएको छ ।

    अधिवेशनले मदन तिमिल्सिनालाई अध्यक्ष चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा सुरेन्द्र तामाङ र सचिवमा वसन्त पौडेल निर्वाचित हुनुभएको छ ।

    सहसचिवमा माधव थापा र सन्तोष राना चुनिनु भएको छ । कोषाध्यक्षमा भने वीरबहादुर लामा निर्वाचित हुनुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ