शुक्रबार, मंसिर १४ गते २०८१

पौडेल पक्षको विरोधको बेवास्ता, सिटौलाको समर्थनले देउवालाई राहत

१८ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ ।पार्टी सभापति