बुधबार, कात्तिक २१ गते २०८२

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

अखबार दैनिक
बुधबार, फागुन ३० २०८०
  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ।

    यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार