मंगलबार, कात्तिक २० गते २०८२

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : अशोक राई

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ । विभिन्न दलसँग एकीकरण गरी बनेको जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन