सोमबार, जेठ ७ गते २०८१

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    images

    कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार