आइतबार, जेठ ६ गते २०८१

कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा हमाल नियुक्त

कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा हमाल नियुक्त

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा हमाल नियुक्त

    सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् ।

    images

    दैलेखको मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर निवासी हुन् । उनी  एमाले निकट व्यक्ति हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार