शुक्रबार, चैत १ गते २०८१

थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

अखबार दैनिक
बुधबार, फागुन २१ २०८१
  • थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

    काठमाडौं । मङ्गलबार बिहान थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको हो । 

    images

    मंगलवार थापाथली क्षेत्रमा खानेपानीको पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ