पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भुत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसास्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । रासस
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2025 All right reserved to akhabardainik.com | Site By : Sobij