रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ ठाटीडाँडामा निर्माण गरिएको युद्ध सङ्ग्रहालय । जहाँ द्वन्द्वकालमा चौकी आक्रमण हुँदा राज्य पक्षका ३२ र विद्रोही पक्षका आठ गरी ४० जनाको मृत्यु भएको थियो । रासस