शुक्रबार, चैत १ गते २०८१

बोरिङबाट निस्कियो आगोको ज्वाला

बोरिङबाट निस्कियो आगोको ज्वाला

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • बोरिङबाट निस्कियो आगोको ज्वाला

    ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ। बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। 

    images

    पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ। करिब ९ सय फिट (तीनसय मिटरं) खनि सकेपछि आगोको ज्वाला निस्किएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ