सोमबार, वैशाख २४ गते २०८१

कतारका राजालाई नेपालले दुई ओटा हात्ती उपहार दिने

कतारका राजालाई नेपालले दुई ओटा हात्ती उपहार दिने

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • कतारका राजालाई नेपालले दुई ओटा हात्ती उपहार दिने

    बैशाख ११ काठमाडौं। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । 
     
    सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको छ ।    

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार