आइतबार, मंसिर ९ गते २०८१

पछिल्लो २४ घण्टामा कहाँ भयो सबैभन्दा धेरै वर्षा ?

पछिल्लो २४ घण्टामा कहाँ भयो सबैभन्दा धेरै वर्षा ?

अखबार दैनिक
बुधबार, साउन २३ २०८१
  • पछिल्लो २४ घण्टामा कहाँ भयो सबैभन्दा धेरै वर्षा ?

    मनसुन थप सक्रिय हुँदा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा भएको छ ।

    images

    बिहान ८ः४५ बजे २२१ वटा वर्षा मापन केन्द्रहरूमा गरिएको मापनअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा १३३ मिलिमिटर भएको छ । जिल्लाको महेन्द्रनगर केन्द्रमा १३३ मिलिमिटर वर्षा भएको छ ।

    आठवटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । २१३ वटा केन्द्रमा वर्षा हुँदा ४३ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार