मंगलबार, असोज २९ गते २०८२

कम्पनीको अनौठो नियम : राम्रो काम नगर्ने कर्मचारीले एक अर्कालाई थप्पड हान्ने

निजी तथा कर्पोरेट अफिसहरुमा कर्मचारीहरुलाई निश्चित कार्यसम्पादन लक्ष्य दिइन्छ । तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा आफूलाई दिइएको टार्गेट पूरा गर्न कर्मचारीहरु असमर्थ पनि हुने गर्छन् । कार्यसम्पादनमा आधारित तलब भत्ता प्रदान